Thursday, March 5, 2009
तिम्रो याद्
तिमी जहाँ रहे पनि ,तिम्रो याद् आउने छ
तुसारे शिशिर् गये पनि ,बहार नै छाउनेछ
ती मिठा छ्यण् ,तिम्रो साथ् हरपल
ती मुस्कान् तिम्रा, तिम्रा ती रोधन्
भूल्न कठिन् साह्रै छ
थियो त्यो दिबा स्वोप्न
पहिले तिमीले किन भानिनौ
जब तिमीलाई थाहा रैछ ।
बादलु को देश् मा निम्तो आको रैछ
कि निस्ठुरी भाबीले यस्तै लेख्या रैछ
बेलै मा तिमी ले नभन्या पो रैछ
कि मैले नै नबुझेको रैछ।
किन दैब तिमीले साथ् खोसिदिएउ
चाहेको बेला मा आश् मेटिदिएउ।
कहाँ पाउँला र उस्लाई भेट्न
साथ् छोडि उस्लाई पर्यो मन् रेट्न।
बिशाल् तिमी हौ महान् तिमी
सबै खुसी को मुहान् तिमी
अब भूल्छु होला त्यो मुहार तिम्रो
तर सक्छु कहाँ भूल्न साथ् तिम्रो।
Subscribe to:
Posts (Atom)