डडेलो लागेर वन एकै चोटीमा सखाप हुन्छ
नलाउनु पर्ने माया लगाए धराप हुन्छ
कि राख हुन्छ कि खाक हुन्छ
कालो बर्णको छु फगत जे गरे पानी कहाँ साफ हुन्छ
केहि रुखले मात्र काठ हुन्छ
रुखो बचनले कोहि हठात हुन्छ
सडकमा बिताउनलाई मात्र अनि त्यो रात हुन्छ
फेरी कुनै बच्चा फगत अनाथ हुन्छ
जवानी को माया उम्रिन नपाई तीन पात हुन्छ
नचाहँदा नचाहँदै दिन अनि रात हुन्छ
पुस माघ को मौसममा पर्ने जस्तै
पलाएको मायामा फेरी फगत तुषारापात हुन्छ
अन्धोलाई जे नि अन्धकार हुन्छ
सभ्यलाई अरुको कुरा रबाफ हुन्छ
सबै प्रश्न को जहिले नि कहाँ जवाफ हुन्छ
फगत मान्छे न हूँ कहिले कहीं त बानि खराब हुन्छ
पानी उम्लेमा बाफ हुन्छ
सुर्य चन्द्र र पृथिवी एकै घेरा मा आउँदा
कि खग्रास कि खण्डग्रास हुन्छ
गल्ति गर्नेलाई फगत कहिले कहीं त माफ हुन्छ ?
Thursday, December 10, 2009
Thursday, March 5, 2009
तिम्रो याद्
तिमी जहाँ रहे पनि ,तिम्रो याद् आउने छ
तुसारे शिशिर् गये पनि ,बहार नै छाउनेछ
ती मिठा छ्यण् ,तिम्रो साथ् हरपल
ती मुस्कान् तिम्रा, तिम्रा ती रोधन्
भूल्न कठिन् साह्रै छ
थियो त्यो दिबा स्वोप्न
पहिले तिमीले किन भानिनौ
जब तिमीलाई थाहा रैछ ।
बादलु को देश् मा निम्तो आको रैछ
कि निस्ठुरी भाबीले यस्तै लेख्या रैछ
बेलै मा तिमी ले नभन्या पो रैछ
कि मैले नै नबुझेको रैछ।
किन दैब तिमीले साथ् खोसिदिएउ
चाहेको बेला मा आश् मेटिदिएउ।
कहाँ पाउँला र उस्लाई भेट्न
साथ् छोडि उस्लाई पर्यो मन् रेट्न।
बिशाल् तिमी हौ महान् तिमी
सबै खुसी को मुहान् तिमी
अब भूल्छु होला त्यो मुहार तिम्रो
तर सक्छु कहाँ भूल्न साथ् तिम्रो।
Subscribe to:
Posts (Atom)